नियम ९५
फैसलामा हेरफेर वा थपघट गर्न नहुने
  फैसलामा दस्तखत भईसकेपछि कसैले पनि सो फैसलाको अङ्क अक्षरमा कुनै कुराको हेरफेर वा थपघट गर्न हुँदैन ।